काठमाडौं, ८ कार्तिक । मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि क्षेत्रबाट सिफारिस भएर आएका उम्मेद्वारको नाम टुंगो लगाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभा र प्रतिनिधि सभाको दोश्रो चरणको निर्वाचन हुने क्षेत्रबाट सिफारिस भएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने विषयमा नै बैठक केन्द्रित भएको नेताहरुले बताएका छन्।




प्रतिक्रिया