ओलीले उम्मेद्धवारी दर्ता गराए


झापा, १६ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन् ।
ओली उम्मेदवारी दर्ताका लागि आजै झापा पुगेका हुन् ।