रामचन्द्रविरुद्ध गोविन्दराज जोशीले दिए उम्मेद्धवारी


तनहुँ, १६ काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले कांग्रेसको चारतारे झण्डामूनि समर्थकहरुको जुलुस सहित उम्मेदवारी दिएका हुन् ।