काठमाडौं क्षेत्र नं. ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, रामविर मानन्धरले अग्रता कायम


काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नं. ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले अग्रता कायम गरेका छन् ।

मानन्धरले १ हजार ५३ मत ल्याउँदा राप्रपाका उम्दवार विक्रमबहादुर थापाले ६ सय ७१ मत ल्याएका छन् ।विवेकशील साझा पार्टीले ३ सय ३३ मत ल्याएको छ ।