दार्चुलामा प्रतिनिधिसभा सदस्यमा एमालेका ठगुन्ना साढे ६ हजार मतान्तरले विजयी


दार्चुलामा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका गणेशसिंह ठगुन्ना साढे ६ हजार मतान्तरले विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार विक्रमसिँह धामीले २२ हजार २३३ मत प्राप्त गरे ।

दार्चुलामा जम्मा ५४ हजार ५४३ मत खसेको थियो ।