बैतडीको प्रदेश सभा ‘क’ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट विजयी


बैतडीको प्रदेश सभा ‘क’ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट विजयी भएका छन् । भट्ट १८ हजार ९३ मत ल्याएर विजयी भएका हुन् ।