नेकपा एमालेका उम्मेदवार कृष्ण थापा कास्कीको चुनावी क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । थापाले ७ हजार ४ मत अन्तरले कांग्रेसका उम्मेदवार गुरु बराललाई पराजित गर्नुभएको हो ।

0
Shares