बारा–१ प्रदेश सभा ‘क’ मा एमालेका त्रिलोकि चौधरी विजयी 


उनी १८ हजार ४ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी कांग्रेसका पेमासिद्ध लामाले १६ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् ।