सङ्खुवासभामा एमालेका राजेन्द्र प्रसाद विजयी


सङ्खुवासभामा काँग्रेसका दिपक खड्कालाई झिनो मतान्तरले हराउँदै वाम गठवन्धनका राजेन्द्र प्रसाद गौतम विजयी भएका छन्। गौतमले ११२० मतले खड्कालाई हराएका हुन्। उनले ३२७६९ मत प्राप्त गर्दा काँग्रेसका खड्काले ३१६४९ मत पाएका हुन्।

Skip This