स्याङ्जा २‘क’ मा एमालेका मोहन प्रसाद रेग्मी विजयी 


उनी ३४७३ मतान्तरले विजयी भएका छन्। उनले १६६१३ मत ल्याई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विष्णु पौडेलले १३१४० मत ल्याएका छन्। स्याङ्जा २ को प्रदेशसभा ‘क’ मा ३१ हजार २ सय १३ मत खसेको थियो।