स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उम्मेद्वार नारायण मरासिनी विजयी


काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उम्मेद्वार नारायण मरासिनीविजयी भएका छन्। वाम गठबन्धनका साझा उम्मेद्वार मरासिनी प्रतिनिधिसभा सदस्यमा ३९ हजार ४३३ मत ल्याएर विजयी भएका हुन्।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार राजु थापाले २८ हजार ७३१ मत प्राप्त गरे।

Skip This