नेपाली सेनाको विभिन्न पदमा दरखास्त खुल्ला


काठमाडौं, ११ पौष  । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिकका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागले एक मंगलबार एक सुचना निकाल्दै दरखास्त आह्वान गरेको हो।

आजदेखि माघ १० गतेभित्र इच्छुक व्यक्तिले जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन्।

Skip This

Omoda E5 Pro