अध्यादेशका विषयमा पार्टीको अडान सही सावित भएको कांग्रेसको निश्कर्ष


काठमाडौं, १४ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति गर्नु पर्ने निश्कर्ष निकालेको छ।

शुक्रबार विहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले अध्यादेशका विषयमा आफ्नो अडान सही रहेको निष्कर्ष निकाल्दै अध्यादेश स्वीकृत हुने विश्वास लिएको एक नेताले जानकारी दिए ।

Skip This