कांग्रेस संसदीय दलको उपनेतामा गच्छदार चयन


काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसको संसदीय दलको उपनेतामा विजय गच्छदार चयन भएका छन्।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेतामा चयन गरेका हुन्।