मलेसिया राजदुतावासद्धारा ३० नेपालीको उद्धार

0
Shares

काठमाडौं, १४ बैशाख । रोजगारको सिलसिलामा मलेसिया पुगेर घरफिर्ति केन्द्रमा रहेका ३० जना नेपालीलाई नेपाली राजदुतावास मलेसियाले स्वदेश फर्काएको छ ।

 टिकट खर्च नपाएर अलपत्र परेका ३० जना नेपालीहरु लामो समयदेखी घरफिर्ति केन्द्रमा रहँदै आएका थिए । नेपाली राजदुतावास मलेसियाले आफ्ना नागरिकलाई परेको असहतालाई समधान गर्ने सिलसिलामा ३० जना नेपालीलाई घर फर्काएको हो ।

स्वदेश फर्किएका र राजदुतावासले जारी गरेको प्रेस विज्ञप्ती