संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कर्ण निर्विरोध

0
Shares

काठमाडौं, ७ असोज । संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन्। संसदीय सुनुवाइ विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो।