काठमाडौं । रंगशाला भित्र लेस्टर सिटी र वेष्टह्याम युनाइटेडबीचको खेल चलिरहँदा बाहिर लेस्टरका मालिकको हेलिकप्टर उडे लगत्तै दुर्घटनामा परेको सामाचार प्राप्त भएको छ ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटी १–१ को बराबरीमा रोकिएका थिए । किङ्ग पावरमा खेल सकेको केहि समयमै मालिक विचाई श्रीवादधानप्रभाको हेलिकप्टरले उडान भरेको थियो । हेलिकप्टर क्लबको रंगशालामा बाहिर रहेको कार पार्कीङ स्थलमा भएको जनाइएको छ ।एजेन्सी




प्रतिक्रिया