पीपीएलः काठमाडौं रोयल र विराटनगर टाइटन्सबीच खेल जारी

0
Shares

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको आजको पहिलो खेलमा काठमाडौं रोयल र विराटनगर टाइटन्सबीचको जारी छ । टाइटन्सको कप्तान सन्दीप लामिछाने र काठमाडौंको क्याप्टेन ज्ञानेन्द्र मल्ल छन् । विराटनगरले टस जितेर ब्याटिङ गरिरहेको छ ।