काठमाडौं । नेपाली हिन्दुहरुको दोस्रो महान तिहार भाईटिकाको अवसरमा सदाझै यस वर्षपनि रिपोर्टर्स क्लब नेपालले यसपालिको तिहार, विकास र समृद्धिको आधार भन्ने नाराकासाथ देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
देउसी कार्यक्रममा देशका उच्चमा रहेर काम गरिसकेका र गरिरहेका मात्रै नभएर व्यपारिहरुको घर दैलोसम्म पुगेर क्लबले अबको समय विकास र समृद्धि भएको बताउँदै यस अभियानमा साथ दिन आग्रह गरेको छ ।


तस्विर-धनराज वास्तविक




प्रतिक्रिया