मुस्लिम समुदायको शान्ति पद यात्रामा जे देखियो-फोटोफिचर

0
Shares

काठमाडौँ, ५ मङसिर । काठमाडौमा आज मुस्लिम समुदायले शान्ति पद यात्रा सम्पन्न गरेको छ । पैगम्बरे ईस्लाम हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १४९३ औं जन्मोत्सवको अवसरमा आयोजना गरिएको शान्ति पद यात्राको आयोजना गरिएको आयोजन यमाम अहमद रजा ट्रष्ट नेपालले जानकारी गराएको छ । जामे मस्जिदबाट शूरुभएको पद यात्रा पुतलीसडक,भृकुटी मण्डप,भद्रकाली,न्युरोड गेट,जमल हुदै पुनः जामे मस्दिजमानै गएर सम्पन्न भएको थियो । पद यात्रामा बालकदेखि बृदहरुको सहभागिता रहेको थियो ।

फोटोः मुकुन्द कालीकोटे