राष्ट्रिय जलवायु सम्मेलन २०७५

0
Shares

मेलम्ची नगरपालिका–९, गुफाडाँडामा तीन दिनसम्म चलेको राष्ट्रिय जलवायु सम्मेलन, २०७५ दश बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएपछि घोषणापत्र प्रदर्शन गर्दै पूर्वकानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङलगायत सहभागीहरु । तस्वीरःदेवराज सुवेदी, मेलम्ची, रासस