काठमाडौं, ३ माघ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सुटुक्क अष्ट्रेलिया फर्किएकी छिन्। मानव तस्करको आरोप खेपिरहेकी राजदुत शेर्पाबारे सरकारले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।
एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि राजदुत शेर्पा अस्ट्रेलिया फर्किएको अध्यागमनबाट पुष्टि भएको छ । राजदुत शेर्पाले राजिनामा दिईएको भनेर चर्चा भएपनि उनी आँफैले भने उक्त समाचारको खण्डन गरेकी थिईन् । सरकारले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन ।




प्रतिक्रिया