चितवनको एतिहासिक क्षेत्र उपरदाङगढी

0
Shares

चितवनको एतिहासिक क्षेत्र उपरदाङगढी । पुरानो सदरमुकाम समेत रहेको उपरदाङगढीे किल्ला तल्कालीन बाइसे–चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेजफौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमि रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए । तस्वीरः कृष्ण आचार्य,भरतपुर, रासस

Skip This

Omoda E5 Pro