दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौँ ल्याउदै सेनाको हेलिकप्टर

0
Shares

बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीसहित सात जानको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीबार नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइँदै । तस्वीरः नारायण ढुंगाना