धानको खेतमा उडने तयारीमा रहेको गाइनेकिरा


कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीका किसानका धान खेतमा उडने तयारीमा रहेको गाइनेकिरा ‘ड्रगन फ्लाई’ । गाइनेकिरा किसानको मित्र जीवका रुपमा लिईने गरिन्छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु