विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा स्वागत


नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा सोमबार स्वागत गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित हिल्सका पदाधिकारी ।

तस्वीर : एकराज पाठक(रासस)

Skip This

Omoda E5 Pro