जुम्लाको तिला नदीभित्र पसेर बालुवा निकाल्दै स्थानीय महिला । गरिबीका कारण यहाँका महिलाहरु छोराछोरी पढाई र घरखर्चको लागि वर्षाको पानीमा जोखिम मोलेर भएपनि बालुवा निकाल्छन ।

तस्वीर : शुरबहादुर सिंह(रासस)

प्रतिक्रिया