जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी


काठमाडौँ, २१ असोज : भक्तपुरको ब्रम्हायणी मन्दिर परिसरमा विजया दशमीको दिन आफ्नो जीउमा बत्तिबाली बसेका भक्तपुरका धर्मावलम्बी । यसरी जीउमा बत्ती बालेमा मनोकांक्षा पूजा हुने विश्वास लिइन्छ ।

तस्वीर : रत्न श्रेष्ठ ।