गुण्डानाइके बाघे पक्राउ परे


काठमाडौं, १ कात्तिक । गुण्डानाइके बाघे पक्राउ परेका छन् । प्रहरीले उनलाई आज पक्राउ गरेको हो । बाघे भनेर चिनिएपनि उनको बास्तविक नाम सन्देश लामा हो ।

अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । लामामाथि प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।