सुरुङको अवलोकन गर्दै


जाजरकोट नलगाड नगरपालिका – ७ दल्ली स्थित निर्माण हुन लागेको नलगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह निर्माण गर्नु पूर्व नमुना जाँचका लागि बनाएको सुरुङको अवलोकन गर्दै राष्ट्रियसभा सदस्य कालीबहादुर मल्ल, नेपाल कम्युनिष्ट पाटी (नेकपा) केन्द्रीय सदस्य निरज आचार्य : तस्वीर हेमन्त केसी

Skip This

Omoda E5 Pro