चिनियाँ नागरिकलाई आज पठाइँदै


काठमाडौँ, २३ पुस । अध्यागमन विभागले १२२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता गर्न डिपोट पठाउँदै छ ।

शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा उनीहरु पुस ७ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका हुन । उनीहरुका साथबाट बरामद सामाग्री पनि फिर्ता पठाएको छ ।
गोरखापत्र दैनिकबाट