वसन्त श्रवण (फोटोफिचर)


काठमाडौँ, १६ माघ : राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटा श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा बिहीबार हनुमानढोकामा आयोजित वसन्त श्रवणमा सहभागी हुँदै ।

Photo By : Mukund Kalikote/reportersnepal