स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सुरु (लाईभ-भिडिओ)


काठमाडौं, ३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । कोरोनाबारे अपेडट दिन आयोजना गरिँद आएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले अपडेट गराईरहेका छन् । हेरौं भिडिओ: