काठमाडौं, असार ६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।
शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उक्त प्रस्तावमा कांग्रेस र मधेस केन्द्रीत दलहरु सहमत देखिएका छैनन् ।
विदेशी ज्वाइँको हकमा भनेअंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको जनाइएको छ ।




प्रतिक्रिया