काठमाडौं, १६ असार । काठमाडौंको आकाशलाई सलहले ढाकेको छ । मंगलबार ठूलो मात्रामा सलह काठमाडौं उपत्यकामा देखिएको हो । काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको थियो ।

प्रतिक्रिया