काठमाडौं, २७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाममा सञ्चालनमा रहेको सिएमप्रचण्ड डटकम नामक पोर्टलमा समस्या देखिएको छ । उक्त पोर्टल खोल्दा ‘साईट अनएभेलेवल र, ईफ यु आर द अकाउन्ट होल्डर, कन्ट्याक्ट त कष्टमर सर्भिस’ भन्छ । अध्यक्ष दाहालका राजनीतिक गतिविधिहरु उक्त साईटमा अपडेट गराईँदै आईएको थियो ।





प्रतिक्रिया