काठमाडौं, ७ साउन । क्रिकेट स्टार सन्दीप लामिछाने आफूमा फरक भावना ल्याउन खोज्दैछन् । लकडाउनले क्रिकेट प्रतियोगिता ठप्प भएपछि फुर्सदिला छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक पटक फरक भावना जागेपछि आफूलाई सबैले फरक रुपमा पाउने लेखेका छन् ।
लामिछाने तस्बिरमा अग्लो पहाडमा देखिन्छन् । पृष्ठभुमिमा हरियाली देखिन्छ । चश्मा र चेक सर्टमा देखिएका उनी मन्द मुस्कानमा छन् ।




प्रतिक्रिया