एजेन्सी, २४ असोज । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ७२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३ करोड ७१ लाख संक्रमित भइसकेका छन् ।
हालसम्म २ करोड ७८ लाख नीको भइसकेका छन् । पछिल्लो अवस्थामा सँसारभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
अमेरिकामा ७८ लाख संक्रमितमध्ये २ लाख १८ हजारको मृत्यु भइसकेको छ । भारतमा ६९ लाख संक्रमितमध्ये एक लाखको मृत्यु भइसकेको छ । ब्राजिलमा ५० लाख संक्रमितमध्ये एक लाख ४९ हजारको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया