एजेन्सी, २६ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७७ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ८१ हजारको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये २ करोड ८३ लाख संक्रमणमुक्त भइसकेका छन् । अलिहेसम्म सबैभन्दा बढी अमेरिकामा ७९ लाख ९१ हजार संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख १९ हजारको मृत्यु भएको छ ।
भारतमा ७१ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये एक लाख ९ हजारको मृत्यु भइसकेको छ ।
नेपालमा पनि संक्रमित संख्या एक लाख नाघिसकेको छ । संक्रमणबाट मृतक संख्या ६ सय नाघेको छ ।




प्रतिक्रिया