नेपाल टेलिकमको वार्षिकोत्सव कार्यक्रम उद्घाटन(फोटोफिचर)


काठमाडौँ, २२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङबाट काठमाडौँमा बिहीबार आयोजित नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्सनेपाल