इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ नेप्सेमा सुचीकृत


काठमाडौं, ३० माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेप्सेमा शेयर सुचीकृत गरेको छ । कम्पनीले २० लाख कित्ता शेयर बिहीबार सुचीकृत गरेको हो ।

संस्थापक र सर्वसाधारण गरेर नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता ११३.६२ देखि ३४०.८६ सम्मको मुल्य तोकेको छ ।