यार्सागुम्वा सङ्कलनका लागि पाटनमा पुगेका स्थानीयवासीहरु(फोटोफिचर)


जाजरकोट, २९ जेठ: यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु ।

तस्वीर : हेमन्त केसी, रासस