काठमाडौं, १८ असोज । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज (सोमबार) परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो।
वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए ।
Receiving @USAmbNepal at his office, Hon. FM Dr. Narayan Khadka thanked Gov and people of the US for their continued support to Nepal's development initiatives and in fight against COVID-19. Other matters of bilateral relations & multilateral engagements also figured in meeting. pic.twitter.com/p7g5hcZBZf
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 4, 2021




प्रतिक्रिया