बाढीले क्षति पुर्याएको निरीक्षण गर्दै गृहमन्त्री खाँण


मनाङ, २१ असोज: गृहमन्त्री बालकृष्ण खाँण बिहीबार मनाङको चामे गाउँपालिका–४ स्थित मस्र्याङ्दी नदीमा गत असारमा आएको बाढीले क्षति पु¥याएका स्थल अवलोकन गर्दै ।

तस्बिर : नवीन लामिछाने-रासस