काठमाडौं, ११ कात्तिक । एनआईसी एशिया बैंकले स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त भएकी छिन् । बैंकको कात्तिक १० गते हिजो बसेको बैठकले स्वतन्त्र सञ्चालकमा स्वारलाई नियुक्त गरेको हो ।
बैंकको अनुसार स्वारलाई आगामी ४ वर्षसम्म स्वतन्त्र संचालकको रुपमा नियुक्त गरिएको हो ।





प्रतिक्रिया