एकैचोटी ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा (सूचिसहित)


काठमाडौं, २६ माघ । नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो ।

सरकारले आगामी जेठ ४ गते गर्नेगरि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रहरी हेडक्वार्टरले ठूलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको हो ।

हेर्नुहोस सूचि