१० जना डीएसपीको काज सरुवा


काठमाडौं, फागुन २ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो ।