नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त


काठमाडौं, २१ चैत्र । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश मन्त्रालयका सचिवमा नियुक्त भएका छन् ।

नवनियुक्त विदेश सचिव क्वात्रा १९८८ मा सेवामा प्रवेश गरेका थिए ।