काठमाडौं, ५ बैशाख । शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कर्मचारी आन्दोलनमा उत्रेका छन् ।
सेवा,सर्त र सुविधा सम्बन्धि नियमावली २०५८ को छैठौ संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर सेवा दिएका हुन् ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीले आज हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।




प्रतिक्रिया