काठमाडौं, ९ बैशाख । आगामी स्थानीय तहको निर्वाचन २०७९ को लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
चुनावी घोषणापत्रसँगै पार्टीले ७५३ वटै पालिकामा प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेको हो ।
लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफै बनाऊँ ’ भित्र जनताको स्वशासन र सहभागितामलकू लोकतन्त्र सम्बन्धी पार्टीकादृष्टिकोण
अन्तरनिहित रहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।
एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’, ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुने नाराहरू अघि बढाएको छ । Photo: Mukunda Kalikote
हेर्नुहोस एमालेको घोषणापत्र :




प्रतिक्रिया